थप ३१२ जनामा कोरोना, २ जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ११ गते १६:४९

काठमाडौं । नेपालमा बुधबार थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६९३ जनामा कोरोना परीक्षण गर्दा ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा २ जना कोरोना संक्रमितको मृत्यु भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १० हजार ९० जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
आर्थिक वृद्धि २.७ प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया