एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका एक गम्भिर घाईते, ट्रमा सेन्टरमा उपचार हुदै
मेरोन्यूज
२०७८ फागुन १२ गते १७:०८

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको हुदाँ एक प्रर्दशनकारी गम्भिर घाईत भएका छन् ।
बिहिबार बुद्धनगरको झडपमा वर्ष २८ का हेमराज अवस्थी घाइते भएका हुन । उनकाे टाउकोमा चोट लागेको छ । अवस्थीलाइ उपचारका लागि एभरेष्ट अस्पतालमा लगिएको थियो । तर उनको टाउकोमा गम्भिर चोट लागेको भन्दै एभरेष्टले राष्टिय ट्रमा सेन्टर रिफर गरेको छ । प्रहरीकाअनुसार उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सम्बन्धित
















भुटानमाथि नेपालको २–१ को जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
प्रतिक्रिया