थप १ सय ५५ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन १४ गते १६:१८

काठमाडौं । नेपालमा शनिबार थप १ सय ५५ जनामा कोरोना कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार १५२ जनाको परीक्षण गर्दा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २२३९ पीसीआर परीक्षणबाट र २९१३ एन्टिजेन विधिबाट परीक्षण भएको हो ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा ५४० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ८ हजार ८३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
सम्बन्धित
















इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया