स्वास्थ्यमन्त्री खतिवडाको मुत्युपश्चात् अंगदान गर्ने घोषणा
मेरोन्यूज
२०७८ फागुन १५ गते १२:३८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा अंगदान गर्ने घोषणा गरेका छन् । आइतबार राष्ट्रिय स्वास्थ्य सेवा दिवस–२०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडाले मुत्युपश्चात् अंगदान गर्ने घोषणा गरेका हुन् । उनले आफू अंगदान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गरे ।
सम्बन्धित
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया