एमसीसी छलफलमाथि प्रस्ताव संसदबाट बहुमतले पारित
मेरोन्यूज
२०७८ फागुन १५ गते १८:०४

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संससबाट बहुमतले पारित भएको छ ।
ध्वनी मतका आधारमा सभामुख अग्नि सापकोटाले एमसीसी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
दोस्रो बैठक आधा घण्टापछि बोलाइएको छ । एमसीसी छलफलसम्बन्धी प्रस्ताव पारित गर्दै सभामुख अग्नि सापकोटाले अर्को बैठक साढे ६ बजे आव्हान गरेका छन् ।
सम्बन्धित
















नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
६३ भन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ
संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा
रास्वपाको संसदीय दलको बैठक जारी
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया