काभ्रेमा शंकास्पद वस्तु फेला
मेरोन्यूज
२०७८ फागुन १६ गते ८:४१
काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत काभ्रको पुल बजारमा शंकास्पद वस्तु भेटिएको छ । योसँगै प्रहरीले उक्त क्षेत्रमा सवारी आवागमन रोकेको छ ।
प्रहरीले यात्रुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । शंकास्पद वस्तु बम हुन सक्ने अनुमान प्रहरीले गरेको छ । उक्त वस्तुमा ‘नो एमसीसी’ लेखिएको छ ।
उक्त क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदैछ ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया