प्रचण्ड–माधव एक्लै चुनावमा जाने हैसियत छैन : केपी ओली
मेरोन्यूज
२०७८ फागुन १७ गते १४:३०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै जाने बताएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि पार्टीको धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको नेताप्रति लक्षित गर्दै गठबन्धन सरकार र चुनावी गठबन्धन देशका लागि आवश्यक नभएको बताए । उनले एक्लै चुनावमा जाने हैसियत नभएकाहरू गठबन्धनमा लागेको बताए ।
‘उहाँहरू (प्रचण्ड–माधव नेपाल)को हैसियतले एक्लै चुनावमा जान सक्ने अवस्था छैन, उहाँहरूको हैसियत यति माथि छैन,’ ओलीले भने, ‘खोला तर्न डर लागेपछि पारी जान पनि अरूको हात समाउनु पर्यो नि, चुनावको लागि उहाँहरूको गठबन्धन उहाँहरूकै लागि आवश्यक छ, देशलाई आवश्यक होइन ।’
सम्बन्धित
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया