गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन
मेरोन्यूज
२०७८ फागुन १९ गते ९:२०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको छ।
मन्त्रालयले एक सूचना जारी गरी गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो । मन्त्रालयले
इजाजत नलिई सञ्चालन भइरहेका टेष्ट ट्युब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन र अनुमति लिई सञ्चालनमा रहेका सेन्टरहरुले निवेदनसहित जानकारी गराउन निर्देशन दिएको छ ।
तोकिएको समयभित्र दर्ता प्रक्रियामा नआए कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

सम्बन्धित
















अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया