तीन सय रोपनीमा लगाएको अफिम नष्ट
मेरोन्यूज
२०७८ फागुन १९ गते १८:५१

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले करिब तीन सय रोपनी क्षेत्रफलमा रोपिएको अफिम नष्ट गरिएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयले धादिङको गजुरीमा अफिम र बारीमा लुकाइ राखेको ५० किग्रा गाँजा नष्ट गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले धादिङले अफिम तथा गाँजा नष्ट गर्न अभियान नै चलाएको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया