साना जलविद्युतको अवस्था चिन्ताजनक

सुर्खेत ,
कर्णाली प्रदेशमा रहेका अधिकांश साना लद्युजलविद्युत आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आइ अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।
कर्णाली प्रदेशका नाै जिल्लाको गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्राे चलेको र २३ वटा नचलेको , सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको , दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ नचलेको पाइएको छ ।
त्यस्तै जुम्लामा ६ चलेको र २० नचलेको , कालीकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको भर्चुअल बैठकमा यो कुरा जानकारी गराएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंह , निमित्त सचिव गोपाल शर्मामा सहभागिता थियो । प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीकाे समेत सहभागिता थियो ।
सुर्खेत ,
कर्णाली प्रदेशमा रहेका अधिकांश साना लद्युजलविद्युत आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आइ अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।
कर्णाली प्रदेशका नौ जिल्लाको गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्रो चलेको र २३ वटा नचलेको , सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको , दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ नचलेको पाइएको छ ।
त्यस्तै जुम्लामा ६ चलेको र २० नचलेको , कालीकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको भर्चुअल बैठकमा यो कुरा जानकारी गराएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंह , निमित्त सचिव गोपाल शर्मामा सहभागिता थियो । प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीको समेत सहभागिता थियो ।

सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
सङ्खुवासभामा मतगणना सुरु
भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया