प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
मेरोन्यूज
२०७८ फागुन २२ गते ७:३९

काठमाडौँ । आज आइतबार प्रतिनिधिसभा बैठक बस्ने भएको छ । यसका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसद सचिवायलका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने भएको हो । जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७–०७८ पेस गर्ने कार्य तालिका छ ।
यस्तै, बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

सम्बन्धित
















मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया