कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान हुँदै
मेरोन्यूज
२०७८ फागुन २२ गते १०:१२
काठमाडौँ । नेपाली कांग्रेस अछामको सभापतिमा दोस्रो चरणको मतदान हुने भएको छ । सभापतिका उम्मेदवार पुष्पबहादुर शाह र भरतकुमार स्वाँरले कूल मतको ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने भएको हो ।
दोस्रो चरणको मतदान आज बिहान १० बजेबाट हुने छ । दुई उपसभापतिमा पाँच जना प्रतिस्पर्धामा छन् । चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साउँद, धनबहादुर शाह, नयाँराम बजगाईं र ललितबहादुर कुँवर उपसभापतिको चुनावी मैदानमा छन् ।
सम्बन्धित















केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
कति छ आज विदेशी मुद्राको भाउ ?
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको दावी
उद्योग परिसङ्घले दियो अर्थमन्त्री वाग्लेलाई बजेट लक्षित सुझाव
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया