महालक्ष्मी बैंकले प्रहरी कार्यालयलाई दियो विद्युतीय आरओ प्लान्ट
मेरोन्यूज
२०७८ फागुन २३ गते १७:५२

काठमाडौं । महालक्ष्मी विकास बैंक इलाका प्रहरी कार्यालय पकडीलाई स्वचालित विद्युतीय आरओ प्लान्ट प्रदान गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्वको अभियान चलाइरहेको महालक्ष्मी विकास बैंकले शुद्ध पिउने पानी ब्यवस्थापनका लागि आरओ प्लान्ट प्रदान गरेको हो ।
महालक्ष्मी विकास बैंक लिमिटेडको पकडी शाखाले एक कार्यक्रम गरी इलाका प्रहरी कार्यालय पकडीलाई स्वचालित विद्युतीय आर. ओ. प्लान्ट हस्तान्तरण गरेको हो ।
बैंकको पकडी शाखा प्रबन्धक दिपेश्वर अर्यालले इलाका प्रहरी कार्यालयमा आउने सेवाग्राही तथा कार्यालयका कर्मचारी समेत लाभान्वित हुने उद्देश्यले आर. ओ प्लान्ट हस्तान्तरण गरिएको बताए ।
सम्बन्धित

















दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया