कांग्रेस अछामको सभापतिमा शाह विजयी
मेरोन्यूज
२०७८ फागुन २४ गते ६:२२
काठमाडौँ । नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प शाह विजयी भएका छन् । दोस्रो चरणको चुनावमा कूल एक हजार ४९७ मत खस्दा शाहले ७७९ मत ल्याए ।
उनको प्रतिस्पर्धी निर्वतमान सभापति भरत कुमार स्वारले ७११ मत प्राप्त गरे । ७ मत बदर भएका छन् ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले सभापतिका लागि सोमबार मतदान भएको थियो ।
सम्बन्धित
















सामान्य प्रशासन, भूमि व्यवस्थामन्त्रीमा प्रतिभा रावल
Newly-appointed Prime Minister Shah takes oath before President Paudel
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाउँदै
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया