बार एशोशिएसन निर्वाचनः उम्मेदवारको दोस्रो नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । नेपाल बार एशोसिएसनको आगामी चैत १९ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवारको दोस्रो नामावली प्रकाशित भएको छ । बारको नयाँ नेतृत्वका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्ष, महिलासहित ८ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष तथा ६ खुलासहित १४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ ।
एक जना अध्यक्ष पदमा उद्धवचन्द घिमिरे, उत्तमबहादुर क्षेत्री, अनिता जधारी, कमल प्रसाद मलेगो, विष्णुमणि अधिकारी, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैंजु श्रेष्ठ र गोपाल कृष्ण घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रदेशगत उपाध्यक्षमा बाग्मतीमा ४ जना तथा लुम्बिनीमा ३ जनाको उम्मेदवारी परेको छ भने अन्य प्रदेशबाट दुई दुई जनाले उम्मेदवारी दिएका छन् ।
यस्तै, एक महिना उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी एक महासचिवका लागि पनि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने एक कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारको दोस्रो सूची




















पूजापाठ गरेर बालुवाटार सरे बालेन
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँसहित विभिन्न जिल्लामा वर्षा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया