नवलपरासीका पत्रकारका नेता कांग्रेस सचिव निर्वाचित
मेरोन्यूज
२०७८ फागुन २४ गते १९:५४

नवलपुर । नवलपरासीका पत्रकारका नेता होमराज रानाभाट नेपाली कांग्रेस नवलपुर सचिवमा निर्वाचित भएका छन् ।
सोमबार साँझ सम्पन्न अधिवेशनमा पत्रकार रानाभाटले सबैभन्दा बढी मत ल्याएर कांग्रेस सचिवमा विजयी भएका हुन् । १८ सय १८ मत खसेकोमा उनले ११ सय ४१ मत ल्याए ।
तीन दशकदेखि पत्रकारिता गर्दै आएका रानाभाट नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्वअध्यक्ष समेत हुन् ।
कांग्रेसको नवलपुर अधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालानिकट नेताहरुले छुट्टाछुट्टै गठबन्धन बनाएर चुनाव लडेका थिए ।
जिल्ला सभापतिमा भने पौडेलनिकट महेन्द्रध्वज जीसी सर्वसम्मत निर्वाचित भएका थिए ।
सम्बन्धित
















वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया