ताप्लेजुङमा आगोलागीबाट एक महिलाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन २७ गते ९:५४

काठमाडौँ । ताप्लेजुङ सदरमुकाममा लागेको आगोबाट एक महिलाको मृत्यु भएको छ । सदरमुका फुङलिङ बजारमा लागेको आगोमा परी एक वृद्धा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग्यास लिक भएर आज बिहान ८ बजेदेखि आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । आगोमा परी घाइते भएकी वृद्धालाई अस्पताल पठाउने क्रममा मृत्यु भएको हो ।
अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगलागी नियन्त्रणमा लिन शसस्त्र प्रहरी प्रहरी, सेना, स्थानीय र दमकलसहितको टोली खटिएका थिए ।
सम्बन्धित
















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया