सेञ्चुरी बैंकको नयाँ शाखा भिमसेनगोलामा

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौँको भिमसेनगोलामा नयाँ शाखा खोलेको छ । बैंकले ग्राहक वर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा उक्त शाखा खोलेको हो ।
बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बैंकको १२९ औं शाखाको उद्घाटन गरी सेवा शुभारम्भ गरेकी थिइन् । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायतको उपस्थिति थियो । यो शाखासँगै उपत्यकाभित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टर संचालनमा गर्दै आएको छ । बैंकको कूल शाखा संख्या १२९ पुगेको छ । यस्तै, ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

















दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया