इन्स्पेक्टर खनालले ल्याए ‘बाटुली’ (भिडियोसहित)

काठमाडौं । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनालले नयाँ म्युजिक भिडियो ‘बाटुली’ ल्याएका छन् । उनले आफ्नै युट्यूब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजजिक गरेका हुन् ।
मिलनको पर्खाइमा रहेका प्रेमिल जोडीहरुलाई समर्पित गरिएको गीतको शब्द, संगित र श्वर इन्स्पेक्टर खनाल आफैले भरेका छन् ।
पिटर गुरुङको छायाँकन, बिष्णुहरी तिमल्सिनाको सम्पादन तथा देबेश राईले संगीत संयोजन गरेका छन् ।
खनालको आफ्नै कथा निर्देशनमा बनेको बाटुलीमा आफैले मोडलिङ पनि गरेका छन् । म्युजिक भिडियोमा पार्वती तमाङले बाटुलीको भूमिका निभाएकी छन् ।
भिडियो
सम्बन्धित
















सामान्य अंकले बढ्यो सेयर बजार
मार्सल ल प्रकरणमा पूर्वप्रधानमन्त्रीको सजाय घट्यो
वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
उद्योगमन्त्रीसँग एमआरपी सूचिसहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया