सुनको मूल्यमा भारी गिरावट, आज कति पुग्यो ?
मेरोन्यूज
२०७८ चैत १ गते ११:४९

काठमाडौँ । सुनको मूल्य मंगलबार तोलामा दुई हजार ३०० रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा वकारोबार भएको थियो । यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्यमा पनि तोलामा ४५ रुपैयाँले घटेको छ । हिजो एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३८० रुपैयाँमा निर्धारण भएको छ ।
सम्बन्धित

















बूढानीलकण्ठमा पुरुषकाे शव फेला
सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा
म्याग्दीमा करिब ७ प्रतिशत मत बदर
दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया