नेपाललाई युएईले दियो १६९ रनको लक्ष्य, सोमपालले लिए ४ विकेट
मेरोन्यूज
२०७८ चैत ४ गते १५:००

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपाल समक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अल आउट हुँदै एक सय ६८ रन बनाएको हो। युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०–४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए।
नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो। सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ।
सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।
सम्बन्धित
















वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
Eid al-Fitr enriches sense of mutual harmony and unity-PM Karki
BP Highway obstructed; vehicles put on hold
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया