प्रहरी जवानको लिखित परीक्षा वैशाख १० मा हुने
मेरोन्यूज
२०७८ चैत ४ गते १५:२९

काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाको मिति तोकिएको छ।
कार्यालयले आगामी ०७८ मंसिर १० गते प्रकाशन गरिएको विज्ञापनअनुसार दरखास्त दिएका उम्मेदवारहरूका लागि लिखित परीक्षा तोकेको भएको हो।
उम्मेदवारहरूको लिखित परीक्षा आगामी वैशाख १० गते हुने सञ्चालन हुने लोकसेवा आयोगले जनाएको छ।
सम्बन्धित
















इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
प्रतिक्रिया