खतरा लेखिएको कुकरभित्र चार तोला सुन भेटियो
मेरोन्यूज
२०७८ चैत ८ गते १८:०९
काठमाडौँ । कैलालीमा खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेको छ। मंगलबार बिहान गोदावरी नगरपालिका १ बनखेतमा रहेको नवीन साहुको घरअगाडि कुकरभित्र सुनका गहना फेला परेको हो।
घरअगाडि नै शंकास्पद वस्तु फेला परेपछि साहुले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली गई सेनाको बम डिस्पोजल टोली मगाएको थियो।
बम डिस्पोजल टोलीले उक्त कुकर डिस्पोज गर्दा सुनका गरगहना फेला परेको प्रहरीले जनाएको छ। गहनासँगै नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको पत्र फेला परेको छ।
नवीन साहुले गत मंसिर १४ गते राति घरबाट करिब ८ तोला सुन हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।
सम्बन्धित














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया