महालक्ष्मी बैंकद्वारा विद्यालयलाई प्रतिक्षालय निर्माण
मेरोन्यूज
२०७८ चैत ८ गते १८:२१

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैंकको बझाङ शाखाले जालपा माध्मिक विद्यालयलाई प्रतिक्षालय निमार्ण गरी हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्वमार्फत बैंकले विद्यालयको प्राङ्गरणमा एक कार्यक्रम आयोजना गरी विद्यालयका प्रधानाध्यापक उत्तम बहादुर मल्ललाई प्रतिक्षालय हस्तान्तरण गरेको बझाङ शाखा प्रमुख हेम बोहराले जानकारी दिए।
उक्त कार्यक्रममा बोल्दै विद्यालय प्रधानाध्यापक मल्लले विगतदेखि नै बैंकले सामाजिक तथा आर्थिक रुपान्तरणमा विभिन्न कार्यक्रम गरी उदाहरणिय काम गरेको बताए ।
आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ। बैंकले देशभर १०३ वटा शाखामार्फत सेवा दिँदै आएको छ।
सम्बन्धित

















११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया