कोरोना संक्रमणमुक्त बन्दै नेपाल, जम्मा ८ संक्रमित थप
मेरोन्यूज
२०७८ चैत १२ गते १६:०४
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरस (कोेभिड–१९) संक्रमण पुष्टि भएको छ । दुई हजार ६५५ जनामा गरिएको कोरोना परीक्षणमा ८ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २१० जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कूल संक्रमितमध्ये नौ लाख ६४ हजार ६०८ जना निको भइसकेका छन् ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या एक हजार ७५८ पुगेको रहेको छ । हाल काठमाडौँ जिल्लामा मात्र २ सयभन्दा बढी सक्रिय संक्रमित छन् ।
यस्तै, धनकुटा, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुम पूर्व, जुम्ला, डोल्पा, हुम्ला, कञ्चनपुर र बाजुरा भने संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित















अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
प्रतिक्रिया