‘केपी बा आइ लभ यु’ भनेर पार्टी चल्दैन : माधव नेपाल
मेरोन्यूज
२०७८ चैत १२ गते १७:३५

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीले पार्टीलाई प्रा.लि. जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले अहिलेको अवस्था र्सिजना भएको आरोप लगाएका छन् ।
केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गुण्डा उत्पादन गरेर अराजकता र्सिजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन, कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनु पर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ।’
नेकपा एस गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलोमा पार्ने बताए ।
केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई आग्रह गरे ।
सम्बन्धित
















आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
लुम्बिनी प्रदेश सभाकी सांसद शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया