सप्तरीमा ७८ केजी गाँजा फेला
मेरोन्यूज
२०७८ चैत १२ गते २१:३३
काठमाडौँ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोसी नदीको नहरनजिकै गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल नम्बर ६ गणको टोलीले आज ७८ किलो गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प भारदहका अनुसार प्रहरीलाई देखेपछि गाँजाको बोराहरू बेवारिसे अवस्थामा छाडेर तस्कर फरार भएका थिए ।
बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइने प्रहरीले जनाएको छ ।
सम्बन्धित
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया