यी हुन् एकैपटक बढुवाका लागि सिफारिस भएका २४७३ प्रहरी (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ र प्राविधिक प्रहरी समूहतर्फका २४७३ जना प्रहरी एकैपटक बढुवाको लागी सिफारिस भएका छन् ।
शनिबार साँझ बसेको बढुवा समितिको वैठकले जनपद प्रहरी समूहतर्फका ३२२ जना सई वरिष्ठ सईमा, ७३२ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र १२०५ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस गरेको हो ।
त्यस्तै प्राविधिक प्रहरीतर्फका, स्वास्थ्य उपसमूह नर्सिङतर्फ, केनाईनतर्फ, ईन्जिनियरिङ्ग उपसमूह सूचना प्रविधितर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ, विधिविज्ञानतर्फ, सवारीतर्फ र सञ्चारतर्फ ५९ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिस भएका छन् ।
ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फका १०२ जना प्रहरी हवल्दारहरु प्रहरी वरिष्ठ हवल्दारमा र ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फका ५३ जना प्रहरी जवान प्रहरी सहायक हवल्दार पदमा बढुवाको लागी सिफारिस भएको केन्द्रीय प्रहरी कार्यालय नक्सालले जनाएको छ ।
जनपद प्रहरी समूहतर्फ सईबाट वरिष्ठ सईमा बढुवा भएका ३२२ जना
जनपद प्रहरी समूहतर्फ हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएका ७३२ जना
जनपद प्रहरी समूहतर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका १२०५ जना
प्राविधिक प्रहरीतर्फका सईबाट वरिष्ठ सईमा बढुवा भएका ५९ जना
प्राविधिक प्रहरी ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फ प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका १०२ जना
प्राविधिक प्रहरी ईन्जिनियरिङ्ग उपसमूह सञ्चारतर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका ५३ जना














पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया