सोमबार, माघ ५, २०८२

तीन वर्षीया बालिका करणी आरोपमा २५ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७८ चैत १४ गते १८:१९

काठमाडौँ । पाल्पामा तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिनाउ गाउँपालिका ५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका ६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया