पशुपति बिस्कुटको उत्पादन १५ दिन बन्द
मेरोन्यूज
२०७८ चैत १६ गते १८:४३

काठमाडौँ । लामो इतिहास बोकेको सुनसरीको दुहबीमा सञ्चालित श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि. १५ दिनका लागि बन्द गरिएको छ ।
बिस्कुट पकाउने ओभनहरू जोडिएका मेसिनको मर्मत सम्भार र सरसफाई गर्ने भएकाले १५ दिनका लागि उत्पादन रोकिएको बिएलसी होल्डिङ प्रा.लि.का संस्थागत सञ्चार विभाग प्रमुख सोमनाथ बास्तोलाले जानकारी दिए ।
उनले आज जारी गरेको विज्ञप्तिमा सुनसरीको दुहबीमा सञ्चालित ‘श्री पशुपति बिस्कुट इण्डष्ट्रिज प्रा.लि.’ मेसिनको सरसफाई र केही स्टकसमेत क्लियरेन्स भएपछि पुनः उत्पादन प्रक्रिया थालिने जानकारी दिइएको छ ।
सम्बन्धित

















सुडानको बजारमा ड्रोन आक्रमण हुँदा ३३ जनाको मृत्यु, दर्जनौँ घाइते
पाकिस्तानको उत्तर पश्चिममा विस्फोट, २ प्रहरीको मृत्यु, ३२ घाइते
तेहरान र अल्बोर्जमा अमेरिका–इजरायलको आक्रमण, ४ जनाको मृत्यु
कैलाली-२ मा रास्वपाका केपी खनाल विजयी
Harkaraj Rai of Shram Sanskriti Party wins HoR Member election in Sunsari-1
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया