भूमिहीनलाई लालपुर्जा वितरण
मेरोन्यूज
२०७८ चैत १६ गते २१:५३
काठमाडौँ । रुपन्देहीको ओमसतीया गाउँपालिका २ करबलाका भूमिहीनलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।
लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई आज एक कार्यक्रमका बीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले लालपुर्जा वितरण गरे ।
नेता खाँणले यसपटक छुटेका अन्य भूमिहीनलाई छिट्टै लालपुर्जा वितरणका लागि पहल गरिने बताए । भूमिहिनको विवरण संकलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उनले बताए ।
जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ ।
सम्बन्धित
















निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया