मन्त्रिपरिषद बैठक जारी, एआईजी नियुक्तिको तयारी
मेरोन्यूज
२०७८ चैत १७ गते ९:१९

काठमाडौं । मन्त्रिपरिषदको बैठक जारी । केहीबेरअघिबाट प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक जारी छ । आजको बैठकले एआईजी नियुक्ति गर्ने प्रवल सम्भावना रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहित गोर्खापत्रको जीएम, नियुनतम पारिश्रमिककाे अध्यक्ष लगायत विभिन्न स्थानमा नियुक्तिको सम्भावना रहेको स्रोत बताउँछ ।
सम्बन्धित
















पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी
लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया