करण केसीको ऐतिहासिक ह्याट्रिकमा नेपाल विजयी

काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) ३७ रनले पराजित गरेको छ ।
नेपालले दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.३ ओभर खेल्दै अल आउट भएको हो । आजको जितसँगै नेपालले एक खेलअगाडि फाइनलमा प्रवेश गरको छ ।
यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान २–२ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धसतकीय इनिङ खेल्दै ३३ बलमा ६६ रन बनाए ।
रोहित पौडेलले ४१ रन बनाउँदा ओपनर आसिफ शेखले ३८ रन बनाएर आउट भएका थिए । अर्का ओपनर कुशल भुर्तेल २० बलमा १७ रन बनाए ।
आजको खेलमा पराजित भएसँगै पीएनजीको यो तेस्रो हार हो । यसअघि पीएनजीले नेपाल र मलेसियासँग एक–एक खेल गुमाएको थियो । यता, नेपाल लगातार आफ्नो तीन खेल्दै फाइनलमा पुगेको छ ।
















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज चैत ८ गते आइतबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया