आज कुन देशको विनिमय दर कति ?
मेरोन्यूज
२०७८ चैत २० गते ८:३४

काठमाडौँ । आज अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, बिक्रीदर १२१ रुपैयाँ ५७ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आजका लागि युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।
यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित

















गुल्मीमा खोलामा डुबेर एक युवकको मृत्यु
समानुपातिक मतगणनाः सुर्खेत १ मा कांग्रेस, जुम्लामा नेकपा र सल्यानमा रास्वपा पहिलो
एमाले उपाध्यक्ष पौडेलको अपिल : पार्टीकाे नीति, नेतृत्व र कार्यशैली फेरौँ
समानुपातिकमा तनहुँमा रास्वपा पहिलो
लमजुङमा ९ उम्मेदवारको जमानत जफत
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया