यी हुन् धादिङबाट छनोट भएका म्यादी प्रहरी (नामावलीसहित)
मेरोन्यूज
२०७८ चैत २२ गते १८:५८

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि म्यादी प्रहरीको छनोट प्रक्रिया सकिएको जनाएको छ ।
२८ सय भन्दा बढीबाट छनोट गरि आज १४१५ जनाको नाम प्रकाशन गर्दै छनोट प्रक्रिया सकिएको र छनोटमा परेकालाई तालिमका लागि बोलाईको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।













सम्बन्धित
















काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया