गभर्नर निलम्बन र आर्थिक संकटका बारेमा एमालेका तीन पुर्वअर्थमन्त्रीहरुले पत्रकार सम्मेलन गदै
मेरोन्यूज
२०७८ चैत २७ गते १०:२९

काठमाडौं । मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । आज एमालेका तीन पूर्वअर्थमन्त्रीहरुले ललितपुरस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएका हुन् ।
एमाले उप-प्रमुख केन्द्रीय प्रचार विभागका विष्णु रिजालले वर्तमान आर्थिक अवस्था, गर्भनरको निलम्बनका बारेमा पार्टीका तीन पुर्व अर्थमन्त्रीले धारणा राख्ने बताए ।
उनका अनुसार उक्त पत्रकार सम्मेलनमा पुर्व तीन अर्थमन्त्रीहरु डा.युवराज खतिवडा, सुरेन्द्र पाण्डे र विष्णु पौडेल पार्टीको आधिकारिक धारणा राख्ने छन् ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया