आईपीएलमा आज दुई खेल हुँदै, कसले कसको सामाना गदै
मेरोन्यूज
२०७८ चैत २७ गते १२:१३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज आइतबार दुई खेल हुँदैछ । शीर्षस्थानको कोलकत्ता नाइट राइडर्सले आज दिल्ली क्यापीटल्ससँग खेल्ने छ । भने दोस्रो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सको सामना गर्ने छ ।
कलकत्ताले दिल्लीसँग मुम्बईस्थित ब्राबोरने रंगशालामा दिउँसो ३.४५ मा खेल्ने छन् । कलकत्ता आफ्नो ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली भने ३ खेलमा १ मात्र जित निकाल्दा २ अंकका साथ सातौँ स्थानमा छ ।
दोस्रो खेलमा मुम्बईको वनखाडे स्टेडियममा साँझ ७.४५ बजे राजस्थान र लखनउ भिड्ने छन् । नवप्रवेशी टिम लखनउ ४ खेलमा ३ जित निकाल्दै ६ अंकका साथ नेटरनरेटमा लिगको चौथो स्थानमा छ ।
यस्तै राजस्थान ३ खेलमा २ जित निकाल्दा ४ अंक बटुल्दै लिगको पाँचौं स्थान छ ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया