क्यानको महाप्रबन्धकमा वृत्तान्त खनाल
मेरोन्यूज
२०७८ चैत २७ गते १२:५२

काठमाडौं।
नेपाल क्रिकेट संघ (क्यान) ले वृत्तान्त खनाललाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ । आइतबार क्यानले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको जनाएको हो ।
खनालले १६ अप्रिलबाट महाप्रबन्धकको जिम्मेवारी सम्हाल्नेछन् । यसअघि क्यानले महाप्रबन्धकका लागि दरखास्त आव्हान गरेकामा ३४ जनाको आवेदन परेको थियो । जसमध्ये क्यानले पहिलो चरणमा १४ जनालाई र यसमध्ये पनि नौजनालाई अन्तर्वार्ताका लागि छनोट गरेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा भएपछि क्यान अहिले कर्मचारी परिपूर्तिको चरणमा छ ।
सम्बन्धित









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया