आइएमई पे र दराजबीच सम्झौता
मेरोन्यूज
२०७८ चैत २७ गते १६:५७

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरका लागि सम्झौता गरेको छ । दुई संस्थाबीच अनलाइन सपिङ्ग गर्दा ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
आइएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका थिए ।
यो व्यवस्था भोलि चैत्र २८ देखि आगामी वैशाख ७ गतेसम्म सञ्चालन हुने भएको छ । यस अवसरमा ग्राहकले विभिन्न प्रकारको छुट पाउने भएका छन् ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया