सत्ता गठबन्धनको तालमेलको मोडालिटी टुंगो लगाउन शीर्ष नेताहरुको बैठक आज
मेरोन्यूज
२०७८ चैत २८ गते ७:०५

काठमाडौं । सत्ता गठबन्धनमा चुनावी तालमेलको विषयमा आज बस्ने शीर्ष नेताहरुको बैठकले टुंगो लगाउँने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठक बिहान ९ बजे बस्दैछ ।
आइतबार बसेको स्थानीय निर्वाचन अनुगमन तथा परिचालन समितिको बैठकले शीर्ष नेतालाई तालमेलको मोडालिटी टुंगो लगाउने जिम्मा दिएको थियो ।
समितिका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटारमा बसेको समितिको बैठकमा स्थानीय तहबाट प्राप्त प्रतिवेदनबारे छलफल भएको बताए । अधिकांश स्थानीय तहबाट प्रतिवेदन आइसकेको उनले बताए
‘सोमबार( आज) बस्ने शीर्ष नेताको बेठकले तालमेलको मोडालिटी तय गर्नेछ । आज सामान्य छलफल मात्रै भयो,’ उनले भने ।
सरकारमा रहेको पाँच दलले स्थानीय निर्वाचनमा गठबन्धन गर्न कांग्रेस नेता पौडेलको नेतृत्वमा संयन्त्र तयार गरेको थियो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया