अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गदैं
मेरोन्यूज
२०७८ चैत २८ गते १३:३८

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले पत्रकार सम्मेलन गदैछन् । गर्भनर प्रकरण, देशको अर्थतन्त्र र प्रमुख प्रतिपक्षी दलका तीन जना पूर्व अर्थमन्त्रीहरुले आफुमाथी लगाएको आक्षेप लगायतका विषयमा प्रष्ट पार्न अर्थमन्त्री शर्माले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन सोमबार (आज) अपराह्न ४ बजे उनले मन्त्रलयकै सुवर्ण हलमा गदैछन् ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया