पर्यटन क्षेत्रमा सुधार: तीन महिनामा साढे ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिए
मेरोन्यूज
२०७८ चैत २९ गते ७:०१

काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा मात्र ७८ हजार ४ सय ४७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याकं अनुसार सन् २०२२ को तीन महिना अर्थात जनवरीदेखि मार्चसम्ममा ७८ हजार ४४७ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो तथ्याकं कोरोना संक्रमण देखिए यताकै उच्च हो । कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पर्यटक भित्रनुले पनि अब केही सुधार उन्मुख हुने देखिन्छ ।
मार्च महिनामा मात्र ४२ हजार ६ पर्यटक नेपाल आएका थिए । यसले पनि नेपालमा पर्यटकको संख्या बृद्धि हुदै जाने देखिन्छ ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया