पाँचथरकी १२ वर्षीया बालीका आफ्नै बाबुबाट बलात्कृत
मेरोन्यूज
२०७८ चैत ३० गते १७:००
काठमाडौं । पाँचथरकी १२ वर्षीया किशोरी बाबुबाट बलात्कृत भएकी छन् ।
सदरमुकाम फिदिम नगरपालिका ५ की ती किशोरी चैत २७ गते दिउँसो ४३ वर्षीय बाबुबाट बलात्कृत भएकी हुन् ।
घरमा कोही नभएका बेला बाबुले बलात्कार गरेको भन्दै किशोरीकी आमाले मंगलबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बलात्कारको अभियोग लागेका बाबु फरार रहको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया