गायक प्रकाश सपुत प्रबल जनसेवाश्री
मेरोन्यूज
२०७९ वैशाख १ गते १८:२६

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गायक प्रकाश सपूतलाई सम्मान गरेकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार सम्पन्न सम्मान कार्यक्रममा गायक सपुतलाई प्रवल जनसेवाश्री मान पदवी प्रदान गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित मनपदवीबाट गायक सपुतलाई सम्मान गरेकी हुन् ।
यस अवसरमा राष्ट्रपति भण्डारीले कलाकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका दर्जनौँ कलाकारहरूलाई सम्मान गरेकी थिइन् ।
सम्बन्धित
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया