हामीले भरतपुर महानगर नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड
मेरोन्यूज
२०७९ वैशाख ५ गते १४:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाँ जसको सहमति हुन्छ त्यहीसँग सहमति गरेर जाने बताएका छन् । उनले भने,‘मैले भरतपुर नै नभइ भएन,रेणुनै चाहिन्छ भनेका छैन् ।’ स्थानिय तहको चुनावमा साझा चुनाव चिन्हको विषयमा आज छलफल हुने समेत उनले बताए ।
उनका अनुसार उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सबैसँग छलफल भइरहेको छ । हामीलाई कुनै न कुनै महानगर भागमा पुग्छ ।
उनले भने,यदि गठबन्धन भएन भने पनि हामी जो सँग गठबन्धन हुन्छ त्यहीसँग हुन्छ नभए हामी बलिया छौं हामी आफै पनि चुनावमा जान्छौं । ’ उनले धेरैलाई महानगरमा कांग्रेसलाई भरतपुर नै दिने लागेको बताए ।
सम्बन्धित















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया