पूर्व सचिव अधिकारीद्वारा राजनीतिमा लाग्ने घोषणा
मेरोन्यूज
२०७९ वैशाख ५ गते १४:५६

काठमाडौँ । नेपाल सरकारका पूर्व सचिव केदारबहादुर अधिकारीले सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पूर्ण रुपमा राजनीतिमा लाग्ने बताएका हुन् ।
उनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति गर्ने घोषणा गरेका हुन् । उनले भने, ‘नयॉं बाटो रोजियो राजनीतिको, राष्ट्रिय प्रजातन्त्र पार्टी छनौट गरियो, सहयोगको शुभेच्छा ।’
उनले गत वर्ष मात्रै सचिव पदबाट अवकाश पाएका थिए । उनी मुख्य सचिव पदमा समेत प्रतिस्पर्धी थिए । तर, मुख्य सचिव बन्न सकेनन् ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया