यी हुन् दलित महिला वडा सदस्य उम्मेदवारी दर्ता गर्न आवश्यक कागजात

काठमाडौँ । आगामी ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुने भएको छ । निर्वाचनका लागि उम्मेदवार चयन गर्न केन्द्रदेखि स्थानीय तहसम्म बहस चलिरहेको छ ।
निर्वाचन आयोगले आगामी वैशाख ११ र १२ गते उमेदवारी मनोनयन गर्ने कार्य तालिका सार्वजनिक गरिसकेको छ ।
यसका लागि दलित महिला वडा सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्न आवश्यक कागजातहरू निम्नानुसार रहेको छ ।
क, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
ख, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
ग, धरौटी राखेको बैंक भौचर वा नगद रसिद
घ, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र
ङ, सम्बन्धित गाउँपालिका, नगरपालिका वा अधिकार प्राप्त निकायले दिएको
दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा, उम्मेदवारको स्वघोषणा
अन्त्यमा मनोनयनपत्र दाखिला गर्दा, मनोनयन पत्रमा मनोनित उम्मेदवार, प्रस्तावक र समर्थकको सही छाप हुनु पर्ने ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया