बुधबार, माघ १४, २०८२

अछामका न्यायाधीश सर्वोच्च तानिए

मेरोन्यूज २०७९ वैशाख ५ गते १७:१६

काठमाडौँ । जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशी सर्वोच्च अदालतमा तानिएका छन् । उनलाई काजमा सर्वोच्च अदालत तानिएको हो ।

कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई काजमा सवोच्चमा तानेका हुन् । एक जबरजस्ती करणीको मुद्दामा किशोरीले बयान फेरेको भन्दै जोशीको इजलासले ३ वर्षको कैद सजाय तोकेका थिए ।

सोही फैसलाको आधारमा जोशीलाई सर्वोच्चमा तानिएको हो ।

प्रतिक्रिया