पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता
मेरोन्यूज
२०७९ वैशाख ५ गते २१:०६
काठमाडौँ । कर्णाली नदीमा पौडी खेल्ने गएका दुई बालक बेपत्ता भएका छन् । अछाम जिल्लाको पन्चदेबल बिनायक नगरपालिका ८ घाटखेतमा आज दिउँसो १ बजे कर्णाली नदीमा उनीहरू बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेहरूमा रामप्रसाद जैसीका ११ वर्षीय छोरा विराज र गोपाल जैसीका ६ वर्षीय छोरा अभिषेक बगेर बेपत्ता भएका हुन् ।
इलाका प्रहरी कार्यलय कालेकाडाले उनीहरूको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया