गभर्नर अधिकारीलाई कारबाही नगर्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०७९ वैशाख ६ गते १७:५५
काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले आदेश जारी गरेको हो ।
न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइले गभर्नर अधिकारीलाई यथास्थितिमा काम गर्न दिन आदेश दिएको हो ।
अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारीलगायतले बहस गरेका थिए ।
अदालतले वैशाख १३ गते दुवै पक्षलाई छलफल गर्न झिकाउन आदेश गर्दै त्यस समयसम्म अधिकारीमाथि कुनै कारबाही नगर्न भनेको हो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया